Today on 27th May 2024 in Madhesh Province, Dhanusha District, Bateshwar Rural Municipality, Ward No. 1, Chitrapur, One Day Health Camp Event was conducted at Laxmi Secondary School Chitrapur with the support of Fida International, at the cooperation of Laxmi Secondary School Chitrapur, with coordination of Bateshwar Rural Municipality, organized by Relative Nepal, a health screening, assessment and evaluation of the students from Nursery to Grade 10 were carried out and physically examined as well as medicine were provided to them.

आज मिति २०८१-०२-१४ गते सोमबारका दिन मधेश प्रदेश, धनुषा जिल्ला, बटेश्वर गाउँपालिका, वडा नं. १, चित्रपुरमा स्थित श्री लक्ष्मी माध्यमिक विद्यालय चित्रपुरमा फिडा इन्टरनेशनलको सहयोगमा, श्री लक्ष्मी माध्यमिक विद्यालय चित्रपुरको सहकार्यमा तथा बटेश्वर गाउँपालिकाको समन्वयमा र आफन्त नेपालको आयोजनामा १ दिने स्वास्थ्य शिविर सञ्चालन गरियो जसमा शिशू कक्षा देखि कक्षा १० सम्मका विद्यार्थीहरूकाे प्रत्यक्ष स्वास्थ्य चेकजाँच गरिनुका साथै औषधि पनि प्रदान गरिएकाे छ ।

 
 
 
 
 
 
 
…………………………………………………………………………………………………………………………………………………………..